राजनीतिक समीकरण फेरबदलको सम्भावना

संगीता रेग्मी संघीय सरकारले मन्त्रिपरिषद् हेरफेर गरेको छ । मन्त्रिपरिषद्मा कसलाई ल्याउने, निकाल्ने भन्ने विषयमा सत्तारूढ नेकपाभित्र निर्कै गरमागरम बहस भयो । मन्त्रिपरिषद्को पूर्वसन्ध्यामा नेकपाका दुई अध्यक्षले कार्यविभाजन गरी पार्टीलाई सुस्त बनाउने निर्णय गरेका छन् । नेकपाभित्र यावत विषयहरूमाथि बहस भइरहँदा अर्कोतिर देशका विभिन्न भू–भागमा उपनिर्वाचनको सरगर्मी पनि बढेको छ । विभिन्न घटना परिघटनाले देशको … Continue reading राजनीतिक समीकरण फेरबदलको सम्भावना